spot_img
spot_img
spot_img

‘ए मेरो हजुर ४’लाई पहिले ‘केजीएफ २’को डर

spot_img

दोस्रो पटक चलचित्रको प्रदर्शन मिति तय गरेपनि चलचित्र ‘ए मेरो हजुर ४’ तोकिएको समयमा रिलिज हुनेमा दोधार देखिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि भदौमा रिलिज गर्ने तयारी थियो ।

amero

भदौमा रिलिज गर्ने योजना भएपनि कोरोनाका कारण हलहरु खुल्न नसकेपछि ‘ए मेरो हजुर ४’ रिलिज हुन सकेन । निर्माणपक्षले हल खुल्ने बित्तिकै चैत २५ गतेबाट चलचित्र प्रदर्शन गर्ने घोषणा गर्‍यो । जसअनुसार यो चलचित्रको टिजर गत शुक्रबार रिलिज गर्ने भनेर प्रचार पनि गरियो । तर, झरना थापा निर्देशित चलचित्रको टिजर तयार भएर पनि सार्वजनिक हुन सकेन ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img