spot_img
spot_img
२०७९ भदौ १  
spot_img

च्यानाममा एमाले छाडेर १३ जना कांग्रेस प्रवेश

spot_img

ओखलढुंगा । जिल्लाको सुनकोसी गाउँपालिका ७ च्यानाममा १३ जना स्थानीय कांग्रेस प्रवेश गरेका छन् । संयुक्त गठबन्धनले गरेको प्रशिक्षण तथा कार्यकर्ता भेलामा एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरुमा २०४८ सालदेखि एमालेका संगठित सदस्य हस्तबहादुर श्रेष्ठ, शर्मिला श्रेष्ठ, यज्ञबहादुर बस्नेत लगायत रहेको ओखलढुंगा कांग्रेसका युवा नेता हुकुम राईले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा र प्रदेशसभा सदस्य उम्मेदवार बाबुराम गौतमले स्वागत गरेका थिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img