spot_img
spot_img
spot_img

पेस्तोल र गोली सहित पक्राउ

spot_img

सिरहा, धनगढी नगरपालिका-११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img