spot_img
spot_img
spot_img

आरआरआर’को नयाँ रिलिज मिति घोषणा अप्रिल १४ तारिख

spot_img

जनवरी ७ बाट पछि सरेको साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले शुक्रबार चलचित्रको दुईवटा प्रदर्शन मिति तय गरेको छ ।

एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई भारतमा कोरोना संक्रमण दर कम भएर सिनेमा हल खुलेको खण्डमा मार्च १८ लाई मिति तोकिएको छ । तर, त्यसबेला हल नखुलेमा भने अप्रिल २८ मा चलचित्र रिलिज गर्ने घोषणा गरिएको छ ।

यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको अभिनय छ ।

यस्तै, साउथको अर्को प्रतिक्षित चलचित्र ‘केजीएफ २’ भने अप्रिल १४ को तारिखबाट रिलिज हुने पक्का भइसकेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img