spot_img
spot_img
spot_img

‘केजीएफ २’ अप्रिल १४ बाट पछि नसर्ने

spot_img

साउथका सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् ।

अधिकांश साउथ र बलिउडका चलचित्रको प्रदर्शन मिति धमाधम पोष्टपोन्ड भइरहेका बेला ‘केजीएफ २’को रिलिज भने अप्रिल १४ मै हुने निर्माणपक्षले जनाएको छ । शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको नयाँ पोष्टरमा अप्रिल १४ लाई नै प्रदर्शन मिति उल्लेख गरिएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img