spot_img
spot_img
spot_img

दुबई पुगेर छुल्ठिमले भनिन्- राम्रो चिज जहिले सिंगल हुन्छ

spot_img

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि अभिनेत्री तथा मोडल छुल्ठिम गुरुङ ‘डल्ली’ उपनामबाट चर्चित भइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले दर्शक र समीक्षकबाट प्रशंसा पायो ।

यसपछि छुल्ठिम चलचित्र क्षेत्रमा जम्ने धेरैको विश्वास थियो । तर, उनले सोचे जस्तो भएन । अर्को चलचित्र ‘डायरी’पछि छुल्ठिमको करिअर उकालो लाग्न सकेन । यसपछि केही चलचित्रमा काम गर्नुबाहेक उनको करिअरमा त्यस्तो सुखद् पक्ष केही पनि छैन । छुल्ठिमले चलचित्र र म्युजिक भिडियोमा फाट्टफुट्ट काम गरेपनि उनको करिअरमा कुनै फाइदा भएको छैन ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img