सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? नेपाल निगरानी २०८१ भदौ ५ १६:०१ Share FacebookTwitterWhatsAppViberCopy URLReddItTelegramLinkedin काठमाडौं ।। नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोला आठ सयले बढेर १ लाख ५३ हजार पुगेको छ । यसअघि मंगलबार सुनको भाउ १ लाख ५२ हजार २ सय थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १८३५ को कारोबार भइरहेको महासंघले जनाएको छ । Share FacebookTwitterWhatsAppViberCopy URLReddItTelegramLinkedin प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप् नेप्सेमा सामान्य वृद्धि १८ अर्बको कारोबार टिकटकको प्रतिबन्ध फुकुवाको तयारी कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश पाइलट बाबाको निधन विश्वभर मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु नयाँ अपडेट नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप् नेप्सेमा सामान्य वृद्धि १८ अर्बको कारोबार टिकटकको प्रतिबन्ध फुकुवाको तयारी कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश पाइलट बाबाको निधन ट्रेन्डिङ बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म १२४ जनाको मृत्यु नेप्सेमा सामान्य वृद्धि १८ अर्बको कारोबार जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप् रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत आजदेखि पशुपतिमा १ महिने बृहत् कोटिहोम महायज्ञ सुरु महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन मागियाे